राजनीति Archive

विक्रम पाण्डेले ल्याए सर्वाधिक मत

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

काँग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा निर्वाचित

काठमाडौं, नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी

काठमाडौं, नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् । यस्तै ललितजंगले ४ सय २२ मत ल्याउँदा

राप्रपाको नयाँ नेतृत्व : आफ्नो पक्षका अधिकांश विजयी हुँदा थापा पराजित

काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भए पनि अन्य पदाधिकारीमा भने धेरैजसो उनी पक्षका उम्मेदवार विजयी भएका छन् । आज (आइतबार) बिहान सार्वजनिक निर्वाचन नतिजाअनुसार राप्रपाको अध्यक्ष पदमा थापालाई २ सय मतले

कांग्रेस प्रदेश अधिवेशन : ६ वटा प्रदेशमा मतदान, प्रदेश २ मा अन्योल

काठमाडौं, कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी ६ वटा प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ । बिहीबारदेखि सुरु प्रदेश अधिवेशनमा शनिबार प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा मतदान सम्पन्न भएको हो । कतिपय प्रदेशमा मतदान सम्पन्न भए पनि आइतबारदेखि मात्रै

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा अभिनेत्री समेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं, राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । केही बेरअघि सकिएको मतगणनाअनुसार राप्राको अध्यक्ष पदमा लिङ्देन विजयी भएका हुन् । पराजित कमल थापाले हार स्वीकार गर्दै नव निर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्

एमसीसी र महाअभियोग सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड

काठमाडौँ, सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस

‘निर्वाचनपछि केपी ओलीको पार्टी लाइट बालेर खोज्नुपर्छ’

अर्घाखाँची, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विपरीत केपी शर्मा ओलीले दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका हुन् । एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?

काठमाडौ, संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले अध्यादेश ल्याएको भोलिपल्टै