राजनीति Archive

मिलनबिन्दु भेटाउन प्रचण्डलाई सकस

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी गर्‍यो ।\ बैठक स्थगित गरेर विभिन्न विषयमा

रुस युक्रेनबीच तेश्रो चरणको वार्ता सोमबार

काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता

फर्जी भोट खसेपछि नेपाली कांग्रेस निर्वाचन रद्द

बारा, फर्जी मत खसेको भन्दै विवाद बढेपछि नेपाली कांग्रेस बाराको निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैयास्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार भएको मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि

सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं, प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव

माओवादी केन्द्रको बैठक २ बजे बस्ने

काठमाडौं, ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

काठमाडौं, केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८

काँग्रेसलाई अन्तरघातकै डर

काठमाडौं, २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले

निजामती ऐन जारी गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या

सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका