मुख्य समाचार Archive

मैले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाए : मन्त्री किराती

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाउन थालेको बताएका छन । आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै मन्त्री किराती आफुले घुस नखाँदा पनि आफूलाई मुछ्न खोजिएको बताएका हुन

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सञ्चारमन्त्री रेखा शर्माले बताइन् । मन्त्रिपरिषदको सिफारिसअनुसार

सुर्खेत पुगेर पूर्वराजाले भने देश बनाउन हामी सबै मिलौँ

सुर्खेत, पूर्वराजा ज्ञानेन्द्र शाहले अब मिलेर अगाडी बढ्नुपर्ने बताएका छन । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका हुन्। शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण कार्यतालिका

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्रीको साथ छोरी गंगासहित नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने

‘र’ को टोली किन आयो रातारात काठमाडौँ ?

काठमाडौँ, पछिल्लो समय नेपाल मामिलामा चीनको बढ्दो चासोका बीच भारतीय गुप्तचर संस्था ‘र’ ले काठमाडौंभित्र पनि आफ्नो गतिविधिलाई तीव्रता दिएको छ । माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा जेठ ५ गते शुक्रबार उत्तरतर्फ लागेलगत्तै भैहरवाको सुनौली

जब हिरासतबाट लाल सलामका मुठ्ठीहरुले श्रद्धाञ्जली अर्पण गर्‍यौं

संसदिय ब्यबस्थाको कालो बादल आकाशमा मडारी रहेको थियो यस्ले श्रमिक जनताको प्यारो धर्ती सपनाको फुलबारीमा कहिले असमानता र विभेद अभाव र संकट बेरोजगारीको चट्याङ असिना बर्सा बर्साइ रहन्थ्यो त कहिले अज्ञानता र पराधिनताको । हो त्यही

यस्ता छन् कर्णालीको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता

सुर्खेत, कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली

रुकुम पश्चिम जीप दुर्घटना : मृत्तकको खुल्यो पहिचान

रुकुम पश्चिम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको

बागेश्वरी बहुमुखी क्याम्पसमा वृहद अन्तरक्रिया कार्यक्रम

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शैक्षिक र प्राज्ञिक अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले पानसमा वति बालेर उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै

जो २८औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता

काठमाडौं, नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुगेका छन्।  सन् २०१९ मा एक हप्तामा दुई पटक ९२३ औ र २४ औ पटक० सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः