मुख्य समाचार Archive

भरतपुर अस्पतालमा एक महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
चितवन, चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण

वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्युु
पर्सा,वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको हो । योसँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !
काठमाडौं, कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो

त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्तिमा नयाँ नीति
काठमाडौैँ , त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब

प्रेरणा र बहादुरीका मिसायल रुपेश तामाङ : एक साहसिक योद्धाको घत लाग्दो कथा
हुने हार दैव नटार, यदि जिन्दगीमा केही हुनुनै छ भने त्यो भएर नै छोड्छ । चाहे त्यो राम्रो होस या नराम्रो । जिन्दगीको मोड जतिबेला जस्तो पनि आइदिन सक्छ चाहे हामिले चाहुँ या नचाहुँ । तर

उत्तरकोरियाली ह्याकरद्धारा अमेरिका माथि आक्रमण
एजेन्सी । उत्तरकोरियाली ह्याकरहरुले अमेरिकी भर्चुअल मुद्राका खाताहरु ह्याक गरेर लाखौं डलर निकालेका छन् ।अमेरिकी न्याय विभागका अनुसार उत्तरकोरियाली ह्याकरले लाखौं डर निकालेको पत्ता लागेपछि अदालतमा मुद्दा दायर गरिएको छ । यो घटनालाई लिएर वाशिंगटनस्थित संघीय

सुर्खेत वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा १३ गतेबाट हटाइने
सुर्खेत, सुर्खेत वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा शनिबार १३ गतेबाट हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेबाट लगाइएको निषेधाज्ञा हटाउने भएकाे हाे । चाडपर्वलाई लक्षित गर्दै कोरोना भाइरस कोभिड –१९ को महामारी समुदायस्तरमा फैलन नदिन

बाँकेमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९७५
नेपालगन्ज, बाँकेमा शुक्रबार १९ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा गरिएका १५ र बागेश्वरी ल्याबबाट गरिएका ४ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले

दाङमा भदौ १४ गतेदेखि एक हप्ता पूर्ण लकडाउन हुने
दाङ, दाङमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई भदौ १४ गते आइतबार देखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै

देउखुरीको भालुवाङ र पाखापानी क्षेत्र बिहानै देखिशिल भएपछि बजार क्षेत्र सुनसान
भालुवाङ, दाङकाे राप्ती गाउँपालिका वार्ड नं. १ काे भालुवाङ, पुलचाेकबजार र पाखापानी क्षेत्र आज बिहानबाट सिल गरेपछि बजार सुनसान देखिएकाे छ भने सुरक्षा व्यवस्था कडाई बनाईएकाे छ । समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलाउट

