मुख्य समाचार Archive

यसैबर्ष ११ करोड बढिको कारोवार गर्ने गढवाको आयाम बहुउद्देश्यीय सहकारीको लक्ष्य

देउखुरी, गढवाको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले गढवा गाउँपालिका भर आफ्नो कार्यक्षत्र बिस्तार गर्ने भएको छ । गढवा गाउँपालिकाको सहकारी शाखा सँग सहकार्य गरी आफ्नो थप कार्यक्षेत्र बिस्तार गर्ने निर्णय गरेकाे हो । सँस्थाको शनिबार सम्पन्न छैठौं

नदीजन्य वस्तु ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा

भालुवाङ, दाङ देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८

सिन्धुपाल्चोक पहिरो अपडेट ; मृतक ९ जनाको सनाखत (नामवली सहित)

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको घुम्थाङमा गएको पहिरोमा परी मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ  पहिरोमा पर्नेहरुमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, १० वर्षीया ट्याक्सी शेर्पा, ६५ वर्षीया धनलाल नेवार, २४ वर्षीया शुकलाल विक, २३ वर्षीया जुनु

दाङमा भोलिबाट विहान ६ देखि बेलुका ७ बजे सम्म बजार खुल्ने

दाङ, भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोर बिजोरका आधारमा संचालनमा आउने जिल्ला

देउखुरीको लालमटिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरू

भालुवाङ ,  दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीले अल्ट्रासोनो ग्राफी अर्थात भिडियो एक्सरे सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीको सेवा बृद्धि भए संगै ल्याव सेवा, प्रसुति सेवालाई प्रभावकारी वनाउदै

भाँसिएको लमही – घोराही सडक खण्ड एकतर्फी सुचारू

 दाङकाे लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जंगलमा पक्कि सडक भाँसिएको छ । सडक भाँसिए सँगै दुर्घटनाको खतरा पनि बढेको छ । आइतवार विहान ५ बजेको समयमा

कोरोनाबाट थप नौं जनाको मृत्यु, मृतक संख्या ३४५ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप नौं जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृतयु भएको हो । मृत्यु हुनेमा ३ महिला र पुरुष

थप एक हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ हजार नाघ्यो

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोभिड -१९ र ब्यवहारिक शिक्षा

शिक्षा जीवन प्रयन्त चलिरहने प्रकृया हो। समय र परिस्थिति अनुरुप शिक्षा लिने र दिने प्रक्रिया फरक फरक हुन्छ। मानव सभ्यताको उत्पत्ति र बिकास संगसंगै ज्ञान र सिपलाइ स्थानन्तरण गर्ने बिधि र तौर तरिका फरक फरक ढंगबाट

दुईबर्षदेखि २७ बर्षिय सुनार बेखबर, खोजी गरिदिन आफन्तको आग्रह

कञ्चनपुर, कञ्चनपुर चाँदनी दोधारा महाकाली नगरपालिका वडा नं ६ का अमर सुनार दुई बर्षदेखि बेपत्ता भएका छन । कामको शिलशिलामा भारत जाँदा उनि दुई बर्ष देखि बेपत्ता भएका हुन । महाकाली नगरपालिका वडा नं ६ दोधारा