मुख्य समाचार Archive

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

आज १२ सय ४६ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

देउखुरीको सिसहनियाँमा कुखुरा चोरको बिगबिगी
दाङ, देउखुरीको सिसहनियाँमा पछिल्लो समय कुुखुरा चोरको बिगबगी बढेको छ । दाङमा रातीको समयमा गरिएको लकडाउनको मौका छोपेर चोरले रातीको समयमा कुखुराको खोरबाट कुखुरा चोर्ने गरेको छ । यसैबीच बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा

दाङको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा
दाङ , दाङको तुलसीपुरबाट संचालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायि एव युवा नेता बिनोद कुमार शर्मा चयन हुनुभएको छ । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उहाँलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । त्यस्तै

कर्णालीमा ‘तपाइँको मास्क खोई’ अभियान शुरु
कर्णाली, सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ नामक अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए र नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन
खाना पकाउने एलपि ग्यासको मुल्य घट्यो
काठमाडौँ, खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । असोज २ गते शुक्रबारबाट लागु हुनेगरी ग्यासको मुल्य घटाइएको हो । एलपि ग्यास उद्योग संघ बागमति समितिले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा

नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गौतमको सिफारिस

रुपन्देहिमा तत्काल सार्वजनिक यातयात नचल्ने
काठमाडौँ, सरकारले आजबाट देशभर सार्वजनिक यातयात चल्ने निर्णय गरेपनि रुपन्देहीमा भने सार्वजनिक यातयात नचल्ने भएको छ । रुपन्देहीमा असोज ४ गतेसम्म लकडाउन जारी रहेकाले आजैबाट सार्वजनिक बसहरु चल्न नसक्ने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए

डलर साट्ने बाहानामा एक युवकको ५ लाख ठगि
काठमाडौं, डलर साट्ने बाहानामा काठमाडौंका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ। काठमाडौं तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय युवकको ५ लाख रुपैयाँ ठगी भएको हो। ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर

