मुख्य समाचार Archive
ड्युटीमा रहेका प्रहरीलाई ढुंगाले हान्ने युवक पक्राउ
भोजपुर , ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई

‘कोरोना संक्रमणको अवस्था झन् खराब हुँदैछ’
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था खराब हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घना बस्ती भएका स्थानमा संक्रमितको संख्या बढिरहेको भन्दै सतर्क रहन आग्रह
महिला पत्रकार जंगलमा मृत फेला
काठमाडौँ, कैलालीमा कार्यरत एक महिला पत्रकार जंगलमा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई शुक्रवार दिउँसो जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । सोही नगरपालिका(५ को

उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबारमात्र उपत्यकामा ७३७ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ । नेपालमा पछिल्लो

नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

कर्णाली आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएकामध्ये सबैभन्दा धेरै पश्चिम रुकुमका २३ जना छन्।चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा चौरजहारी नगरपालिकाका विभिन्न वडाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुर आइपुग्यो रेल
काठमाडौँ, धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो । लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म

गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा मञ्चद्धारा निलसागरमा खाद्यन्न सहयोग
भालुवाङ, गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिको निलसागर सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रवार मञ्चका अध्यक्ष आशिष पौडेलको अगुवाईमा गएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८

संविधान दिवसको अवसरमा राप्ती गाउँपालिकामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु
भालुवाङ, संविधान दिवस २०७७ कोअवसरमा राप्ती गाउँपालिकाले मैत्रीपुर्ण व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस ९राष्ट्रिय दिवस० हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीता शुक्रवार देखि गाउँपालिकामा

