मुख्य समाचार Archive

संविधान दिवसमा आज प्रधानमन्त्री ओलीको विशेष सम्बोधन
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी

केही दिनयता कोरोना तीव्र रुपमा बढ्दो क्रममा
काठमाडौं ,कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्
काठमाडौं , अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस

असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान सुचारु हुने
काठमाडौं , असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक

कोरोना रौनक
रोग भोग र शोक जीवनका अवरोध ! ठूला र बडा, एन नाइन्टिन, स्यानिटाइजर र साबुन ! गरिब, कुल्ली र भरिया ! रित्तो नाक, ठेले हत्केला र सारङ्गी आन्द्रो, लाज छोप्न,भोज होइन भोक टार्न सडकका पेटीमा करोडौं

गलामा फुलमाला लगाएर जब रविलाल पक्की घरमा बसाई सरे
देउखुरी , सधैं कार्यक्रममा प्रमुख अतिथि, अतिथिको गलामा फुलमाला हुन्थ्यो । कार्यक्रम गर्दा उतै प्राथमिकता पथ्याे । तर शुक्रबार अमिलियामा फरक दृश्य देखियो । टेवुलमा राखिएको फुल माला प्रमुख अतिथि, अतिथिहरुले एक जना वृद्ध व्यक्तिको गलाभरी

दाङका युवाहरु ठूलो संख्यामा राजमो प्रवेश, भ्रष्टाचार विरुद्ध लड्ने संकल्प
दाङ , दाङमा पहिलाे पटक ठूलो संख्यामा युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । दाङको बङगलाचुली गाउँपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । गाउँपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रमकाे आयोजना गरी बिगतमा नेकपा र नेपाली

अनसनको पाँचौ दिन : डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै
काठमाडौं, चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केशी ५ दिनअघि देखि जुम्लामा अनसन बसिरहेका छन् । १९ औं अनसनको ५ औं दिन शुक्रबारदेखि डा केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको डा केसीका सहयोगीहरुले बताएका छन् । उनका

गणेशमान सिंहको जस्तो निष्ठा र त्याग गर्ने नेतृत्व पार्टीलाई चाहिन्छ ; यूवा नेता शाह
काठमाडौं, नेपाली कांग्रेसका यूवा नेता राजीव विक्रम शाहले अब अग्रज नेताहरुले विश्राम लिएर यूवा नेतृत्वलाई पार्टीको नेतृत्व हस्तानतरण गर्नु पर्ने बताउनुभएको छ । कांग्रेस संस्थापक नेता तथा लौह पुरुष गणेशमान सिंहको आज २३ औं दिवसको अवसरमा

