मुख्य समाचार Archive

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्री पोखरेलको आग्रह
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल

विनाशर्त किमसँग भेट्न तयार छुः जापानी प्रधानमन्त्री
एजेन्सी, नवनिर्वाचित जापानी प्रधानमन्त्री योशिहिदा सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग विना शर्त भेट्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा साधारण बहसको क्रममा सुगाले यस्तो बताएका हुन् । जापानका नयाँ

नेपाल फार्मेसी संघ सुर्खेतले बृद्धाआश्रममा औसधि बितरण र चेकचाज
सुर्खेत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वल्र्ड फार्मेसिष्ट डेको अबसरमा नेपाल फार्मेसी संघले असोज ९ गतेका दिन प्रशान्ती बृद्धाआश्रममा औसधि बितरण र सामान्य चेकचाज गरिएको छ । यसै गरि साझा घरमा पनि सर्जिकल मास्क र अन्य सामान

ड्रग्स काण्डः दीपिका, सारा र श्रद्धासँग सोधपुछ गर्दै
एजेन्सी, सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ड्रग्स सेवनको विषय चर्चामा आएको छ ।सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर

युक्रेनमा सैन्य विमान दुर्घटना
एजेन्सी, युक्रेनमा एक सैन्य विमान दुर्घटना भएको छ ।दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो ।मृतक अधिकांश वायु

धरानमा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ। गए राति साढे एक बजे ६३ वर्षीय पुरुषको निधन भएको अस्पतालले जनाएको छ। राजविराज ३ सप्तरीका उनलाई बिराट मेडिकल कलेज

जोखिमका कारण दुई महिनादेखि कर्णाली प्रदेशसभा बैठक स्थगित
कर्णाली, कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण दुई महिनादेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन्। चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन। प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका

पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो
पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका

माइक्रोको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा, झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा ४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट

चीनमा रेल प्रविधि र नेपालमा रेल राजनीति
सन् २०१५ मा चीनले युरोपका १६ जना नेतालाई बेइजिङमा रेलयात्रा गराएर चकित तुल्यायो। यात्रामा चीनले युरोपियन नेतालाई आफ्नो रेल प्रविधि मात्रै देखाएन, रेलनीतिसमेत बतायो।यद्यपि रेल प्रविधिको सुरुवात युरोपबाट नै भएको थियो। युरोपले रेल प्रविधिलाई हवाई जहाजसम्म

