नेपाल फार्मेसी संघ सुर्खेतले बृद्धाआश्रममा औसधि बितरण र चेकचाज

सुर्खेत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वल्र्ड फार्मेसिष्ट डेको अबसरमा नेपाल फार्मेसी संघले असोज ९ गतेका दिन प्रशान्ती बृद्धाआश्रममा औसधि बितरण र सामान्य चेकचाज गरिएको छ ।

यसै गरि साझा घरमा पनि सर्जिकल मास्क र अन्य सामान दिदै फार्मेसी संघ का अध्यक्ष सुन्दर आचार्य ले साझा घरलाई केही स्वास्थ सम्बन्धि सामाग्री सहयोग गर्ने पर्तिबद्धता ब्यक्त गरेका छन । सुर्खेतमा रहेका फार्मेसी पेसा भएका साथिहरुलाइ सम्पर्कमा ल्याउनको लागि सम्पर्क कार्यालय को उद्घाटन समेत गरेको फार्मेसी संघका सदस्य ललित सुनार ले बताएका छन ।

यसैगरि कार्यक्रमको समापन साझ ८ः०० बजे बिरेद्रनगरको बिरेद्रचोक मा दिप प्रजोलन गरि समापन गरीएको थियो ।