मुख्य समाचार Archive

जेसिज सप्ताहको तेसो दिन निलसागरलाई अत्यावश्यक सामाग्री प्रदान
भालुवाङ, लमही जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । यसै क्रममा सप्ताहको तेस्रो दिन शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी जेसिजले अत्यावश्यक
तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ
दाङ , दाङको तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पाँच किलो लागुऔषध अफिम सहित पक्राउ पक्राउ गरेको हो

धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ सदस्य विस्थापित
भालुवाङ , कपिलबस्तु जिल्लाको उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ जना सदस्य विस्थापित भएका छन् । सितगंगा नगरपालिका वडा नम्बर १० उपल्लो धानखोलामा लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासी पहिरो

१२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो । आजको

अबको तीन दिन वर्षाको सम्भावना
काठमाडौं, मुलुकभरको मौसममा आज (आइतबार) सामान्यदेखि आंशिक बदली रही केही स्थानमा वर्षा हुने भएको छ । प्रदेश नम्बर १ मा पूर्णतया बदली हुने र बाँकी प्रदेशमा सामान्य बदली हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १

सम्झनाको शव उठेन
मष्टा गाउँपालिका २ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९८ हजार पुग्यो
काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख

शिक्षकलाई विद्यालय पुग्न निर्देशन
काठमाडौँ – वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा
काठमाडौं , सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

खोलाले बगाउँदा तीनजनाको मृत्यु
हेटौंडा , मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर गएकामध्ये तीनजना नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज

