मुख्य समाचार Archive

मन्त्रिपरिषद् पुनर्गठनमा आज पनि कुरा मिलेन

काठमाडौं, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजको छलफल पनि निष्कर्षविहीन भएको छ। बालुवाटारमा भएको छलफलमा आज पनि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जनाएको छ। बैठकमा आज

बाँकेमा थप ११ जनामा कोरोना संक्रमण

नेपालगन्ज, बाँके जिल्लमा पछिल्लो समय थप ११ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।मंगलबार भेरी अस्पतालामा गरिएको पिसिआर परिक्षणका क्रममा ११ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन डा। नरेश श्रेष्टले दिएको

इप्रका भालुवाङको नयाँ प्रहरी प्रमुखमा (भुवन भट्ट)

 भालुवाङ,  इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी निरिक्षक भुवन भट्ट आएका छन् । केही दिन अघि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुको संघीय प्रहरी कार्यालय भैरहवा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको

भारतले सरकारको विरोध गरेको आरोपमा एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द

काठमाण्डौ, लोकतन्त्र विश्वकै सबैभन्दा ठूलो देश दावि गर्दै आएको भारतले सरकारको विरोध गरेको आरोपमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द गरिदिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै एम्नेष्टी इन्टरनेशनल इन्डियाले भारत सरकारले आफ्नो बैंक खाता

बालुवा झिक्ने क्रममा एक जनाको मृत्यु

वालिङ, बालुवा झिक्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु

ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनायर बेच्दै

काठमाडौँ, काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला प्रहरीले बरामद भएको छ । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको सुचना आएपछि महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मंगलबार तयारी गरेको र

नेपालगञ्जको ‘वाटर पार्क’ छिट्टै सञ्चालनमा आउने

नेपालगञ्ज, नेपालगञ्जको धम्बोझी-१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । ‘नौका विहार,

बारेकोट गाउँपालिकाको चरम लापरबाही

जाजरकोट, बारेकोट गाउँपालिका भित्र चरम लापरबाही भएको छ । गाउँपालिकाको कार्यालय रात्तीको समयमा पनि कार्यालय खुल्ने गरेको पाइएको छ ।कार्यालय समयभन्दा बाहेकको समयमा कार्यालय खुल्ला राखेर आखिर के हुने गरेको छ त ? यसको बिषयमा यथासिग्र

बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु, दुई घाइते

वालिङ,बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका

प्रदेश सभा सदस्य सिग्देललाई कोरोना संक्रमन पुष्टि

हेटौंडा, बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमन पुष्टि भउको छ । असोज ५ गते हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। सिग्देल काठमाडौ