मुख्य समाचार Archive

रुपन्देहीका नेकपा कार्यकर्ताले गरे पार्टी परित्याग
काठमाडौँ, सत्तारुढ नेकपा रुपन्देहीका २ हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा सार्बजनिक गरेका छन । मंगलबार बुटवलमा एक पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत

बेल्जियमका नवनियुक्त प्रधानमन्त्रीलाई ओलीको शुभकामना
काठमाडौँ, प्रधानमन्त्री ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाएका छन् । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास

नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच

बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय
बुटवल, प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग
अस्पतालबाट ट्रम्प डिस्चार्ज, चाँडै चुनावी अभियानमा फर्कने
एजेन्सी, कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको

प्रदेश ५ को स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुँदै
बुटवल, प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदैछ। मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक तय गरीएको छ। शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र
कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकामा नागरिकता नदिने
काठमाडौं, अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने निति बनाएको छ । युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस यूएससीआईएसले शुक्रबार यससम्बन्धी नीति ल्याएको बताएको हो । जसअनुसार सामान्य अवस्थामा आप्रवासी बन्न चाहने
सिरहामा आठजना जुवाडे पक्राउ
सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट आठजना जुवाडे पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ५ हजार तथा ताससहित मिर्चैया ८ का २१

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार
सल्यान, जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका -३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा -३ की
पैसाको बिटोभित्र पनि नक्कली नोट
काठमाडौँ , दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति

