मुख्य समाचार Archive

भ्रष्टाचारमा महिला संलग्नता न्यून

काठमाडौँ , समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलाम(ाथि लगाइन्छ । के

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४

२४ घण्टामा १,२२९ ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा उपत्यकामा थपिए २,६७२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् । यसअघि

मनै लोभ्याउने मुड्केचुलाका हरिया डाँडा पाखा, यी हुन हेरिरहुँ लाग्ने दृश्य

डोल्पाको मुड्केचुला गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हो । हालसम्म सडक सञ्जालले नछोएको मुड्केचुला गाँउपालिकालाइ दक्षिणमा रुकुम, जाजरकोट उतरमा जुम्ला र पश्चिममा जुम्लाले घेरेको छ । आफनै मौलिक परम्परा रहेको मुडकेचुला गाउँपालिकाल बेग्लै पहिचान बोकेको छ

पछिल्लो २४ घण्टामा थपिए ५००८ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार

साझा पार्टीको प्रवक्तामा पाठक

काठमाडौं, साझा पार्टीले शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ । सहप्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका केन्द्रिय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको शनिबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उमेदवार

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष सहित १२ जनामा कोरोना पुष्टि

नुवाकोट, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको छ। गाउँपालिकाको अध्यक्ष तामाङले

निस्दी गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि

पाल्पा, पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।कारोना पुष्टि भएसंगै गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज