मुख्य समाचार Archive

पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं , संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ

पुर्व सभामुख सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका हुन् । एमाले

सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा सुरु हुने

काठमाडौँ । सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई अपराध महाशाखा काठमाडौंले पक्राउ गरेर कास्की पठाउन लागिएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पूर्व अध्यक्ष जिबी

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका

२६ लाख झोलामा बोकेर काठमाडौं उड्न लागेका कर अधिकृत पक्राउ

काठमाडौँ । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् । श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा

नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोराज मल्ल

नेपालगन्ज, राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँकेको अध्यक्षमा किशोरराज मल्ल चयन भएका छन् । शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । यस्तै संगठनको बरिस्ठ उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा

देशमा ठुलो राजनीति परिवर्तन माओवादी कै‌ कारण आएकाे हो : पुर्व मुख्यमन्त्री शाही

सुर्खेत। कर्णालीका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा ठुलाे‌ राजनीति परिवर्तन माओवादी कै‌ कारण आएकाे बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आईसिटी फाेरम नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् । उनले देशका अपराधी र

महावैको घट्टेखोलामा बन्यो काठे पुल,बाजागाजा सहति उद्घाटन

सुर्खेत, कालिकोटको महाबै गाउँपालिका वडा नं ३ घट्टे खोलामा काठे पुल निमार्ण भएको छ । गाउँपालिको लगानीमा घट्टेखोलामा काठेपुल निमार्ण भएको हो । तत्काल झोलुंगे पुल निमार्ण गर्न समय लाग्ने भएकोले १२ लाख लगानीमा काठे पुल

माओबादी सरकारले गरेका राम्रा कामले बिरोधीहरु छट्पटाए : अध्यक्ष केसी

दैलेख। नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रा  काम देखेर बिरोधीहरुको निन्द्रा हराम भएको बताएकी छन । शनिबार दैलेखको डुंगेश्वरमा आयोजित जनतासंग माओबादी रुपान्तरण कार्यक्रममा बोल्दै