मुख्य समाचार Archive

२४ घण्टामा २१०८ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

काठमाडौंमा थपिए १७०२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जना संक्रमित थपिएका छन् । यसअघि

यो हो अन्तरिक्षमा पनि बाँच्न सक्ने अमर जीव ‘पानी भालु’

एजेन्सी, अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा त्यो सम्भव छैन ।तर यस पृथ्वीमा यस्ता अनौठा जीव

भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी

बुटवल, रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको सो सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।आगलागीका कारण लु २ ख १५४१ नम्बरको

दैलेखमा सडकमा रोकेको टिप्परसँग बस ठोक्किँदा १ जनाको मृत्यु, १४ घाइते

दैलेख, सडकमा रोकेर राखिएको टिप्परमा बस ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन् ।उनको घटनास्थलमै मृत्यु भएको छ। उनी सुर्खेतका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख

पिसिआर परीक्षण निःशुल्करुपमा विस्तार गर्न माग

काठमाडौं, कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित

चेपाङहरुलाई दशैँ मनाउनकै चिन्ता

लमजुङ, लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।१० घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी

जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग

काठमाडौँ, संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख

प्रवक्ताको विज्ञप्ति र अन्तर्वाताबाट चलेको कमजोर कांग्रेस: पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख निरौला

काठमाडौं, पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख सुवास निरौलाले नेपालकै पहिलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रतिपक्षी दलको भुमिका पार्टी प्रवक्ताको बिज्ञप्ति र अन्तरवार्तामा मात्रै सिमित रहेको बताएका छ्न । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्राविधि तथा प्रचार बिभागकि केन्द्रिय

असईसँगै गस्ती गएका प्रहरी जवान साउँद नदीमा मृत भेटिए

काठमाडौं , कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद पनि मृत फेला परेका छन् । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये