मुख्य समाचार Archive

कोरोना अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैनः विश्व स्वास्थ्य संगठन प्रमुख

जेनेभा, कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा टेड्रोस अधानम गेब्रियससले जानकारी गराएका छन् । सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने जानकारी गराएका हुन् । ‘खोप अन्य

बुधबारदेखि छठपर्व शुरु

जनकपुर, धार्मिक पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटिरहेका छन् ।विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने

स्पेन र जर्मनीबीच प्रतिस्पर्धा

एजेन्सी, यूईएफए नेसन्स लिग फुटबलमा आज दुई ठुला प्रतिद्वन्दी स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लिग ए को समूह डी मा रहेको स्पेनले घरेलु मैदानमा जर्मनीसँग सामना गर्न लागेको हो । खेल नेपाली समयानुसार राति १ः३०

भालुले भेडिगोठमै पसेर मार्‍यो १२ भेडा

जुम्ला, कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी

उपत्यकामा कडा लकडाउन गर्न माग

काठमाण्डौ, काठमाण्डौँ उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु जस्तै बनेको छ । दिनहुं संयौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन् । अहिले देशभरको संक्रमणमध्ये काठमाण्डौ उपत्यकामा ४६ प्रतिशत र बागमती प्रदेशमा देखिएका संक्रमण मध्ये ८५ प्रतिशत उपत्यकाका तीन जिल्लामा रहेको

काठमाडौँको चन्द्रागिरिमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं, राजधानीको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलत्कारको आरोपमा एकजना एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका २ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। बलात्कारको आरोपमा हुम्ला ताजाकोट

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीलाई कोरोना

धनगढी, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिएका छन । कोरोनाको

मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुने भएको छ

ट्रम्पले सहकार्य नगरे अझ नराम्रो परिणाम निम्तिन सक्छः बाइडेन

एजेन्सी, अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्त्याउने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप

नेकपा नेता बोमबहादुर खड्काको निधन

गुल्मी, नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोमबहादुर खड्काको मृत्यु भएको छ । सोमबार राति १ बजे घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको मृत्यु भएको हो । स्व खड्का राजनीतिक तथा