मुख्य समाचार Archive

कोरोना बिरुद्धको प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाको दाबी
काठमाडौं, कोरोना भाइरस उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ। कम्पनीले आजको दिनलाई महान् भन्दै अब यो भ्याक्सिन प्रयोगमा ल्याउन चाँडै नै अनुमतिका लागि निवेदन दिने भएकाे छ। यो भ्याक्सिनले महामारी
प्रहरी र विप्लव समूहबीच गोली हानाहान
संखुवासभा, चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान

पाँच वर्षपछि खुल्यो रानीपोखरीको मन्दिर
काठमाडौं, दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला खुला गरिएको हो । बालगोपालेश्वर

बागलुङबाट जुवा खेलिरहेको अबस्थामा १६ जुवाडे पक्राउ
काठमाडाैँ, बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् । आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७
कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ
म्याग्दी, म्याग्दीको बेनी नगरपालिका-४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन्। थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो , १२ अझै बेपत्ता
एजेन्सी, फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका

पश्चिमी वायुको कारण अझै तीन दिन वर्षा र हिमपातको सम्भावना
काठमाडौं, पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै
प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट भाइटीका
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन्। बहिनी कौशल्याले प्रधानमन्त्री निवास बालुवाटारमा दाजु प्रधानमन्त्री ओली र भाउजू राधिका शाक्यलाई टीका लगाइदिएकी थिइन्। सो अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएको प्रधानमन्त्रीको

कोरोनाभाइरस संक्रमणबाट बीपी प्रतिष्ठानमा थप चार जनाको मृत्यु
सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जनाको ज्यान गएको छ । कोरोनाबाट सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक महिला, धनकुटाको सांगुरीगढी भेडेटारका एक वृद्ध पुरुष, झापाका एक वृद्ध पुरुष र झापाकै

बिहानैदेखि परेको हिमपातले, डोल्पाको जनजीवन कष्टकर
डोल्पा, डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि

