मुख्य समाचार Archive

डडेल्धुरामा श्रीमानले गरे श्रीमतिको हत्या

धनगढी,  डडेल्धुरामा पतिले पत्नीको हत्यागरेका छन्। जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्। सोमबार माइतबाट दाजुभाइलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा पतिले कुटपिट गरेका

बुटवलमा ६ जुवाडे पक्राउ

रुपन्देही, प्रहरीले बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। याेसँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २

उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित

नेपालमा थप ५०२जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन्

धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कैलालीको धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले

नेकपाका ५ शीर्ष नेता निवास गुप्तचरको उच्च निगरानीमा

काठमाडौं, राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरले प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेकपाका शीर्ष नेताहरुमाथि निगरानी राखेको छ । गत शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका ओलीले लगत्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश

विमानस्थलको सुरक्षा गर्न विमानस्थल सुरक्षा प्रहरी आवश्यक छः पर्यटनमन्त्री भट्टराई

काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट आबश्यक छ भनि बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको

बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् । बैठक सार्ने

कोरोना अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैनः विश्व स्वास्थ्य संगठन प्रमुख

जेनेभा, कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा टेड्रोस अधानम गेब्रियससले जानकारी गराएका छन् । सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने जानकारी गराएका हुन् । ‘खोप अन्य