मुख्य समाचार Archive
कोरोना रोकथाममा ७ अर्ब बजेट निकासा
काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा
कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका

अब वामदेव गौतम मन्त्री बन्न पाउने
सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार

‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै

मलेसियामा एक नेपाली युवकले गरे सिक्किमकी युवतीको हत्या
काठमाडौं, मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् ।बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए

काठमाडौँ कलंकीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौँ, कलंकीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु

बर्दियामा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन (तस्बिर सहित)
बर्दिया,बर्दियामा राजावादीले विशाल मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छ्न । देश र श्रीपेच वचाउने उदेश्यका साथ राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाका लागि देशव्यापी अभियान थालेको वीर गोर्खाली स्वतन्त्र राष्ट्रवादी अभियानको आयोजनामा बुधबार बर्दियाको बाँसगढीमा राजावादीले विशाल प्रदर्शन गरेका

गौतमलाई मन्त्री बनाउने कानुनी बाटो खुला
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउने कानुनी बाटो खुला भएको छ ।बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश जारी गर्न

दिपावलीको अबसरमा अनेरास्वीयू पचालझरनाले गर्यो शुभकामना आदानप्रदान
कालिकोट ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन आयोजनामा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार जिल्लाको पचालझरना गाउपालिकामा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको हो । शुभकामना आदनप्रदान कार्यक्रमको सभा अध्यक्ष दल्बिरे सार्कीले गरेका थिए

झण्डै चार घण्टा पछि अबरुद्ध भालुवाङ-लमही सडक खण्ड खुल्यो
भालुवाङ ,दाङ—देउखुरीको अबरुद्ध भालुवाङ—लमही सडक खण्ड झण्डै चार घण्टापछि खुलेको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएपछि आज

