मुख्य समाचार Archive

ट्रम्पले सहकार्य नगरे अझ नराम्रो परिणाम निम्तिन सक्छः बाइडेन

एजेन्सी, अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्त्याउने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप

नेकपा नेता बोमबहादुर खड्काको निधन

गुल्मी, नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोमबहादुर खड्काको मृत्यु भएको छ । सोमबार राति १ बजे घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको मृत्यु भएको हो । स्व खड्का राजनीतिक तथा

कालिकोटमा एक युवाको भिरबाट खसेर मृत्यु

कालिकोट, पचाँलझरना गाउँपालीकामा एक युवाको भिरबाट खसेर मृत्यु भएको छ ।मृत्यु हुनेमा पचालझरना गाउँपालिका वडा नं ४ का शक्क रोकाया रहेका छन । शक्क रोकायाको यो वर्षको भाईटिका अन्तीम भाईटिका बनेको छ । जिल्लाको पचाँलझरना गाउँपालीका

प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ । मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी गराएका थिए

लकडाउनपछि बालविवाह बढ्यो

कैलाली, कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो ।परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट

बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु

नेपालगन्ज,बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट ७४ जनाको मृत्यु भएको छ ।बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति

हुम्लामा हिमपात, तापक्रम माइनस सात डिग्रीमा झर्‍यो

हुम्ला,  हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रो पटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार

काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ

काठमाडौँ, काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौँ-१४ कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो । कुलेश्वर घर भई बस्ने

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु

सुनसरी,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कुनै दीर्घ रोग

भाइटीकाकै दिन चन्द्रागिरीमा एक बालिका बलात्कृत

काठमाडौं,  काठमाडौंको चन्द्रागिरी नगरपालिका बसुण्डोलमा भाइटीकाकै साँझ एक १४ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा थानकोट प्रहरीले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल