मुख्य समाचार Archive

काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ, काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम कम हुदै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद्

निकिशालाई दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने पक्राउ

काठमाडौँ, निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका २ टौमढीका विशेष जोशीलाई बिहीबार बिहान पक्राउ गरेको हो। ब्यूरोका एक उच्च अधिकृतका अनुसार जोशीले भिडिओ

आरोप प्रमाणित भए म पदबाट हट्छु, नभए प्रचण्ड हट्नुपर्छः केपि शर्मा ओली

काठमाडौं, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आफुमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट हट्ने बताएका छन् । तर, यदी आरोप अपुष्ट भएको खण्डमा

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

धनगढी, भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी पोष्टस्थापना गर्न पहल गरिएको छ ।सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन

मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या

काठमाडौं, पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या गरीएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता

हत्या गरी फरार भएका एक युवक पक्राउ

धनगढी, डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेश बोहरालाई पक्राउ गरेको हो ।भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी

१२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ

धनगढी, धनगढीमा १२ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ प्रबिधिलाई अनुमति

वासिङ्टन, अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरेको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३०

उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित

काठमाडौँ, उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको छन । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ