मुख्य समाचार Archive

क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता गर्न प्रस्ताव
हवाना, क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको जनाएका छन् ।क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर
काठमाडौँ, संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान

उपत्यकामा थप २८७ जनामा कोरोना पुष्टि
काठमाडौँ, उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा १२१ महिला र १६६ जना

नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छनेपालमा थप ७ सय ८२

नेपालमा थप ७ सय ८२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ८२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

अध्यादेश फिर्ता गरेर संसद् अधिवेशन बोलानुपर्छः कांग्रेस
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसद् अधिवेशन बोलाउन सरकारलाई माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन माग गरेको हो। संवैधानिक परिषदसम्बन्धी अध्यादेश
अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाई नहुने
काठमाडौं, सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज शुक्रबार सुनुवाई नहुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य,

आगलागीमा परेर एक जनाको मृत्यु
सप्तरी, राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको आज बिहान आगलागीमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले बताएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका

विश्वका १०० उत्कृष्ट नर्सको सूचीमा नेपालका ४ जना
काठमाडौँ, विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना नर्स छनोट भएका छन् । नर्स तथा मिडवाइफ अन्तराष्ट्रिय वर्ष २०२० का अवसरमा अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले

सापकोटा विरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने
काठमाडौं, सभामुख अग्नि सापकोटाविरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसी तोकिएको थियो । तर, शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न

