मुख्य समाचार Archive

अध्यादेशविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ, सरकारले ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र

सभामुख विरुद्धको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, सभामुख अग्‍निप्रसाद सापकोटाको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको छ । काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत गएकी थिईन् । लामाले दायर

चिसोले कठ्याङ्ग्रिएर ३७ वर्षीय पुरुषको मृत्यु

बाजुरा, जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका

झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरणः पुर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनस् दोषी ठहर गर्नु अत्यन्त दुस्खद भएको टिप्पणी

साउदीमा १ हजार ४ सय अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसा

दोहा, साउदी सरकारले थप ५८ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ६ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित

उच्चअदालतद्धारा रेशम चौधरीसहित ७ जनाको फैसला सदर

काठमाडौं, कैलालीको टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद रेशमलाल चौधरी सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।बिहिवार उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद चौधरी सहितलाई यसअघि जन्मकैद हुनेगरी सुनाएको फैसलालाई

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले खुल्ला प्रतिस्पर्धाबाट श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ, संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि आज साँझका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।नेपालमा थप ७ सय

नेपालमा थप ७ सय ७६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको