मुख्य समाचार Archive

गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज

हुम्ला, दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।जिल्लामा सुत्केरी

कर्णाली करिडोर : हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै

सिमकोट , राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो

संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

काठमाडौं ,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका

भारतमा कोरोना संक्रमित १ करोड ५६ हजार पुगे

काठमाडौँ भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ ।साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १

अफगानी सेनाको कारबाहीमा ७४ विद्रोहीको मृत्यु

एजेन्सी, अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जानकारी गराएको छ । रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको

वर्षमान पुनले छाडे मन्त्री क्वार्टर

काठमाडौं, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राती नै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पुनसहित ७ जना मन्त्रीले राजीनामा दिएका थिए

ओलिको कदमप्रति विप्लवको विज्ञप्ति : ओलीले संसद विघटन गरेर फाँसिवादको सहारा लिए

काठमाडौं, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएका छन्।आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी

पत्रकार विद्यार्थी संगठन बाँकेको संयोजकमा शाही

नेपालगन्ज, पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेको संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरिएको छ ।आईतबार बाँकेको कोहलपुरमा सम्पन्न भेला आयोजक समितिको वैठकवाट संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरेको हो । उक्त भेलाले शाहीको संयोजकत्वमा ९ सदस्य जिल्ला

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको

प्रधानमन्त्री ओली विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज, बाँकेको नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलि विरुद्ध प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी बिरोध प्रदर्शन भएको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै नारावाजी गरिएको