मुख्य समाचार Archive

इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित
काठमाडौँ, इटालियन सिरी ए फुटबलमा एसी मिलान सहज जित हात पारेको छ । गएराति भएको खेलमा एसीले काग्लियारीलाई २-०ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखेको छ । खेलको सातौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै पाहुना टोली
संसद् विघटनविरुद्ध परेका रिटमाथि आज पनि बहस हुने
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सोमबार बहस नसकिएपछि आज पनि हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

आफ्नो समूहमा तान्न अफरै–अफरै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल

हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार
नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक
निर्वाचन आयोगका सहसचिवको सरुवा कानुनविपरित
निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गत साता गरिएको

चित्लाङ सम्पदा सूचीको मन्दिरबाट दुर्लभ पाँच मूर्ति चोरी
मकवानपुर, मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गएको पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९

डब्लुएचओले भन्यो, ‘कोरोना खोपको असमान वितरणले थप विपत्ति निम्त्याउँछ’
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ । डब्लुएचओका प्रमुख टेड्रेस अडानोम गेबेरियससले धनी राष्ट्रका सक्षम मानिसले खोपमा प्राथमिकता पाउँदा गरिब राष्ट्रहरुमा कोराना नियन्त्रणको
बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ
काठमाडौं, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको
ओलीले पार्टीको निर्णय नमानेपछि संकट आयोः प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको जनाएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

