मुख्य समाचार Archive

नेकपा नेतृ झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गोरखामा आयोजित एक कार्यक्रममा गरेको टिप्पणीलाई लिएर प्रहरीले

विप्लवसहित चार दलको संयुक्त मोर्चा घोषणा हुदै

काठमाडौँ, सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् । यसका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्दै छन्

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस

महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै

जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ । मुलुकका २० स्थानमा यो केन्द्र खडा भइसकेको छ ।

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन गर्दै आत्मनिर्भर बन्ने बाटोमा

प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौं घोटाला

काठमाडौं, प्रदेश–२ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौं रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक

चिनियाँ यान ‘तियानवेन–१’ मंगल ग्रहको कक्षमा प्रवेश

काठमाडौं,चीनले मंगल ग्रहको लागि प्रक्षेपण गरेको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ ।तियानवेन–१ नामको उक्त अन्तरिक्ष यान हिजो मंगल ग्रहको कक्षमा प्रवेश गरेको चीनको राष्ट्रिय अन्तरिक्ष केन्द्रले जनाएको छ । यो यान अन्तरिक्षमा

बढ्यो इन्धनको मूल्य : ग्याँस १४ सय, पेट्रोल ११२ रुपैयाँ

काठमाडौं,  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ । निगमले बुधबार विज्ञप्ति जारी

जानकी गाउँपालिकामा धमाधम सडकको स्तरउन्नती हुँदै

नेपालगन्ज, बाँके जानकी गाउँपालिका भित्र पर्ने भित्रि सडकहरुको स्तरउन्नती भैरहेको छ । गाउँपालिकाको पहलमा भित्री सडकहरुको स्तरउन्नती धमाधम भैरहेको हो । जानकी गाउँपालिका वडा नं ६ खुला प्रिप्रहवा खुल्ला काराकारदेखी कोहलपुर नगरपालिका वडा नं १४ सम्मा

बाँके प्रहरीको सफलता ; मोटरसाईकल चोर्ने ठूलो गिरोह फन्दामा

नेपालगन्ज, बाँके प्रहरीले ठुलो सफलता हात पारेको छ । पछिल्लो समयमा बाँके जिल्लाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरी हुन थालेपछि बाँके प्रहरीले मोटरसाईकल चोरको गिरोह समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार पत्रकार सम्मेलन