मुख्य समाचार Archive

रिहाइपछि झाँक्रीले भनिन्- हामी जित्दैछौं, प्रतिगमन झुक्दैछ

काठमाडौँ, प्रहरी हिरासतबाट रिहा भएकी  नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका

रामकुमारी झाँक्री रिहा

काठमाडौँ , राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमार झाँक्रीलाई प्रहरीले   रिहा गरेको छ । । श्रीमान पशुपति पुरीको जिम्मा लगाएर महानगरीय अपराध महाशखाले रिहा गरेको हो । प्रहरी कार्यालयमा भएको करिब

सुर्खेतमा नेकपा नेतृ झाक्रीको विनासर्त रिहाईको माग गर्दै प्रर्दशन

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगर सुर्खेतमा नेकपा प्रचण्ड-नेपाल पक्षले प्रर्दशन गरेको छ । विहिवार नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ परेपछि प्रचण्ड-नेपाल समुहले प्रर्दशन गरेको हो । रामकुमारी झाक्रीलाई विनासर्त रिहाई गर,केपी तेरो पाराले दुःख पाए साराले,दलाल सरकार

देवलकोट मा वि बाजुराले मुहार फेर्दै

बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका वडा नं ५ र ६ स्थति श्री देवलकोट मा।वि को स्थापना २०२४ सालमा भएको थियो । यो स्कुल पहिलेको साविक ३ र ४ को अधिनमा रहदै आएको थियो । अहिले ५ र

झाँकीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक्राउ गरिएको व्यक्तिलाई अदालतमा उपस्थित गराउनु पर्छ ।अधिवक्ता राधिका खतिवडाले

जुलुसले हुने भए किन चाहियो अदालतः सभापति देउवा

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन्।पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा

नेपालमा थप ८१ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ

विप्लव, वैद्य, कट्टेल र आहुतीको संयुक्त मोर्चा घोषणा

काठमाडौं,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच चार दलले संयुक्त मोर्चा घोषणा गरेको हो । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा

झाँक्रीलाई पक्राउ गर्नू अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप होः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको जनाएका छन् । राष्ट्रपति बारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ

अमेरिकाले लगायो म्यान्मारका सैनिकमाथि प्रतिबन्ध

एजेन्सी,म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध गरिरहेका छन् । यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो कदम सैनिक