मुख्य समाचार Archive

नेपाली सेना सवार बस दुर्घटना हुदा १२ जना घाइते
नेपालगन्ज, बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् । सोलुको नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१

शिक्षक शिक्षाको आबश्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठी सम्पन्न
कोहलपुर, बर्तमान सन्दर्भमा शिक्षक शिक्षाको आवस्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । आइतबार मध्यपश्चिम बिश्वबिद्धालय, बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तह शिक्षा शास्त्र संकाय दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको आयोजना तथा शिक्षा शास्त्र सकायको समन्वयमा

ओलीले शक्ति प्रदर्शनको नाममा सरकारी ढुकुटी रित्याउँदै : चित्रबहादुर केसी
काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याइरहेको बताएका छन् । ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र
७६ वर्षीया वृद्धलाई बलात्कार आरोपमा एकजना पक्राउ
बारा,वृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो

चुनाव बाध्यात्मक र अपरिहार्य कदम हो: प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका

२४ घण्टामा १२२ कोरोना संक्रमित थपिए, १४४ डिस्चार्ज
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

कर्णाली प्रदेश सरकारले मनायो तेस्रो वार्षिकोत्सव
सुर्खेत,कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको स्थापना कालको तेस्रो बार्षिककोत्सवको उपलक्ष्यमा कार्यक्रमको आयोजाना कर्णाली सरकारले गरेको हो।आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल पक्षमा उभिएका मन्त्री,नेता कार्यकर्ताको उपस्थिती

अब ओलीको रुने दिन आयो : बालकृष्ण खाँण
भैरहवा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन नजिकिएको बताएका छन् । पार्टीले आज (सोमबार) भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता खाँणले जनताको रुने दिन सकिएको बताए ।
निर्वाचन आयोग छ नि, निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो : देउवा
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विवादको वैधानिकताबारे अहिलेसम्म निर्णय गर्न नसकेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले बुटवलमा आयोजना गरेको विरोधसभलाई सम्वोधन गर्नै सभापति देउवाले समयमा निर्वाचन गराउँछ

प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ : प्रधानमन्त्री
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन् उनले सिंहदरबारमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो

