मुख्य समाचार Archive

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेस

काठमाडौँ,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो ।प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री

प्रचण्ड-माधव समूहको संगठनात्मक संरचनामा बराबर

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि दुवै समूहले तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माणमा तीव्रता दिएका छन्। विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच सङ्गठनात्मक संरचना पूरा गर्नका लागि सहमति बनेको हो। फागुन ७ गते

बलात्कारीलाई फाँसीको मागगर्दै अखिल नेपाल महिला संघ सुर्खेतको प्रर्दशन

सुर्खेत,बलात्कारीलाई फाँसीको माग गर्दै प्रचण्ड-माधव समुहको अखिल नेपाल महिला संघ सुर्खेतले प्रर्दशन गरेको छ। आईतबार वीरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु भएको प्रर्दशन वजार परिक्रमा गरी पिपल चौतारा पुगेर कोण सभामा परिणत भएको थियो।बलात्कारीलाई फाँसी दे, प्रतिगमन मुर्दावादअनेम

राष्ट्रिय युवा संघको दोस्रो पुर्ण बैठकबाट सचिवमा सुनिता कार्की

काठमाडौँ,राष्ट्रिय युवा संघ नेपाल (ओली)पक्षको केन्द्रीय समिति सचिवमा सुनिता कार्किलाई चयन गरेको छ। युवा संघको केन्द्रिय कमिटीको दोस्रो पूर्ण बैठकबाट सुनिता कार्कीलाई सचिव पदमा चयन गरेको हो ।लामो समय युवा संघको राजनितिमा क्रियाशिल कार्की पुर्व माओबादी

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने

विराटनगर,प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव

कोरोनाका नयाँ चार भेरियन्ट फेला

काठमाडौं,कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले मृत्यु हुने नेपालीको सङ्ख्या ३३६

१० लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो

काठमाडौं,कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो । सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २०

सामुदायिक बन उपभोक्ता समुहका अध्यक्षले ब्यापक भ्रष्टाचार गरेको खुलाशा(भिडियो सहित)

सुर्खेत,सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ र ३ मा पर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खड्ग वहादुर सुनारले ब्यापक रुपमा भ्रष्टचार गरेको खुलाशा भएको छ । उपभोक्ता समुहमा व्यापक चरम दामासाही,मनपरी,भ्रष्टचार भएको स्थानियले वताएका हुन् । स्थानिय

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३३६ पुग्यो

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको ज्यान गएका छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको निधन भएको हो । योसहित २१ देशमा निधन हुने नेपालीको संख्या

गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाइ फायर

मकवानपुर, मकवानपुरमा प्रहरीको टोलीमाथि आक्रमणको प्रयास भएको छ । मकवानपुरमा बरामद १८ क्वीन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई