मुख्य समाचार Archive

प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो

गुल्मी जीप दुर्घटना : मृत्तक संख्या तीन पुग्यो, ६ जना घाइते

गुल्मी,गुल्मीको पराल्मीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटनामा परेको हो

भागरथी प्रकरणः आरोपीको बयान प्रयास मात्र गरें, बलात्कार गरिनँ

कैलाली,भागरथी हत्या आरोपमा समातिएका दिनेश भट्टले भागरथीको घाँटी थिचेर हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका छन्।आरोपी दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी

भागरथी प्रकरणमाः पक्राउ परेका दिनेशलाई ५ दिन म्याद थपि अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत बैतडीले अनुमति दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको

दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला

काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको

नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढ्दैछः नारायणकाजी श्रेष्‍ठ

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्‍ता नारायणकाजी श्रेष्‍ठले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको जनाएका छन् ।बुधबार सामाजिक सञ्‍जालमार्फत प्रवक्‍ता श्रेष्‍ठले देश गम्भिर संकटबाट गुज्रँदै गएको उल्लेख गर्दै नेपालमा पुनः वैदेशिक हस्‍तक्षेप बढेको बताएका छन् । सत्तास्वार्थले अन्धा भएका

अमेरिकामा हिमआँधीबाट कम्तीमा २० जनाको मृत्यु

वासिङ्टन,संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ ।टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख

कालिकोटमा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।पचालझरना गाउँपालिका वडा नं ३ की ४७ बर्षिया बिउरा ऐडीको मृत्यु भएको हाे। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पझालझरना गाउँपालिकाको लाफा चौथा सडक मर्मतको काम गरिरहेको

प्रतिनिधिसभा विघटन संवैधानिक विषय हो, प्रधानमन्त्रीलाई विशेषाधिकार छैन

काठमाडौं,एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको जनाएका छन् ।संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको तर्क गरेका छन्