मुख्य समाचार Archive

ओली पक्षको स्थायी समिति बैठक सुरु
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै स्थायी समिति बैठक सुरु भएको एक नेताले जानकारी दिए। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च
प्रचण्ड-नेपाल पक्षको विजय जुलुसमा लगाइने नाराहरु
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्षले विजय जुलुसको लागि नाराहरु तयार गरिएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगैको खुसीयालीमा बुधबार गर्न लागेको विजय जुलुसका लागि सो पक्षले विभिन्न नाराहरु तय गरेको छ । ‘संघीय

अदालतको निर्णय मान्छौँ प्रचण्ड–माधवको विजय जुलुस बिथोल्दैनौँः महेश बस्नेत
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय विवादित रहेको भए पनि आफूहरूले त्यसलाई स्वीकार गर्ने बताएका छन्।राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अदालतले संसद् पुनःस्थापना

हात्तीको स्वास्थ्य शिविर हुदैँ
चितवन,प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा

चार लाख ३० हजारले लगाए कोरोना खोप
काठमाडौं,पहिलो चरणको कारोनाविरुद्धको खोप अन्तर्गत ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्। सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य सेवा विभागले वताएको छ।
ओलीले राजीनामा नदिए संसदबाट कारबाही हुन्छः भीम रावल
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट कारबाही गर्ने जनाएका छन् । बुधबार धनगढीमा सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्जसमेत रहेका रावलले नैतिकताको

प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊः विवेकशील साझा
काठमाडौँ,विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै साझाका प्रवक्ता शरदराज पाठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्चको फैसलाको स्वागत गरेका

ओलीलाई पदबाट तुरुन्त राजीनामा दिन वामदेवको आग्रह
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन अनुरोध गरेका छन् ।बुधबार प्रेस नोट जारी गर्दै गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । राष्ट्रपतिले प्रेस विज्ञप्ति

कसरी बढ्छ अबको प्रक्रिया ?
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंकासमेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको छ
जेठ तेस्रो साता एसईई परीक्षाको तयारी
काठमाडौं, एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता

