मुख्य समाचार Archive

ओली कुर्सीमा एकछिन पनि बस्न लायक छैनन्ः प्रचण्ड

काठमाडौं,नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिक मान्ने विश्वास गरेका छन् । यस विषयमा केही दिनभित्रै आयोगले निर्णय गर्ने उनले बताए ।राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले

नेपालमा थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ

जलमा गजल,सल्यान

केही दिन अघि जलमा गजल कार्यक्रम नामकको व्यानर फेशबुकको भित्तामा सार्वजनिक भएको थियो । ब्यानरमा तोकिए अनुसार जाजरकोटबाट जनक चन्द ऋतु, सुर्खेतबाट लिला पोखरेल र सल्यानका ओम प्रकाश देवकोटाको बिशेष रचना बाचन थियो।केही पृथक सैलिको कार्यक्रम

वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै

सुर्खेत,कर्णाली प्रदेशको मुख्यमंन्त्री कार्यलय नजिक आन्दोलित वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको छ।आन्दोलन थालनी गरेको आठौँ दिन सरकार बिरुद्ध चर्को रुपमा नारावाजी भएको छ।कर्णाली सरकार मुर्दावाद,मुख्यमंन्त्री शाही राजिनामा दे,वादी एकता जिन्दावाद जस्ता नारावाजी गर्दै आन्दोलित

प्रचण्ड-नेपाल पक्षलाई सच्चिने यो अन्तिम अवसर होः गृहमन्त्री थापा

काठमाडौं,नेकपा ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रचण्ड-नेपाल पक्ष सच्चिने यो अन्तिम अवसर भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षलाई अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन आग्रह समेत गर्दै गृहमन्त्री बादलले यस्तो

मेरो ज्यान तलमाथि हुनसक्छः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने जनाएका छन्। तर, भयो भने अन्यथा मान्न नहुनेसमेत उनले बताए। पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउँदै भने अन्यथा नमान्नुहोला, ममाथि शारीरिक

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडौँ,प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक सिंहदरबारमा जारी रहेको छ ।केहिसमय अघिबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको स्रोतले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।संसद् पुनस्र्थापना भएसँगै संसद् कैठकको मिति नजिकिँदै गएको छ । सरकारले

मोदीले लगाए कोरोनाको खोप

काठमाडौँ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । खोप लगाएको

म्यानमारमा १८ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौँ,म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।संचार माध्यमकाका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो। प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत पोखरा पुग्ने