मुख्य समाचार Archive

भारतमा एक करोड ४२ लाख बढीले लगाए कोरोना खोप

नयाँदिल्ली,भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका

पछिल्लो २४ घण्टामा थप ८१ जनामा संक्रमण, दुईको मृत्यु

काठमाडौँ,पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २८२४ मा गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सल्लाहकार रिमाल

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र स‌ंसदको सामना गर्ने प्रष्ट पारेका हुन् ।सर्वोच्च अदालतले संसद

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

काठमाडौं,  सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती

नेकपाको विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौं : निर्वाचन आयोग

काठमाडाैं,  निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धित पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनः स्थापनाको निर्णयपछि समय चापका

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

काठमाडौं, राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको

पाँचथरका सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

पाँचथर, पाँचथरका सात वटै गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रसारण लाइन विस्तार हुन बाँकी रहेका याङवरक र फालेलुङ गाउँपालिकामा लाइन विस्तार गरी चार्ज गर्ने तयारी गरिएसँगै जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय

सन्दीप पिएसएल खेल्न पाकिस्तान प्रस्थान

काठमाडौँ,  इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनमा ‘अनसोल्ड’ नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पिसिएल) खेल्ने भएका छन् । उनी पिसिएलमा लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्न आज(शनिबार) त्यसतर्फ प्रस्थान गरेका हाे । लामिछानेका

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ

वीरगञ्ज,  वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले

प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो