मुख्य समाचार Archive

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरमा आयोजित सभामा

औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् । उक्त औद्योगिक क्षेत्रलाई चीन-नेपाल

प्रेस संगठन बाँकेको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बाँके, प्रेस संगठन नेपाल बाँकेको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा ३७ जना पत्रकारलाई सपथग्रहणका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।साथै आयोजित उक्त शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा

मोटरसाइकल दुर्घटना

दमौली,पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका २ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते समेत भएकी छन् । मृत्यु हुनेमा व्यास २ मालेबगर बस्ने २२ वर्षीय

बाँकेको खजुरामा ३९औँ मगर दिवस सम्पन्न

नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकामा ३९अौँ मगर दिवस मनाईएको छ ।शनिवार खजुरा गाउँपालिका वडा. १ मैटाहवामा माबिमा एक अौपचारिक कार्यक्रम गरी मगर एकता तथा ३९अौँ मगर दिवस मनाईएको हो । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा

राजीनामा​ नदिने अडानले थप संकट

मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन

‘ओलीसँग एकता असम्भव’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा

नेपाल आउने विदेशी कामदारको संख्या घट्यो

काठमाडौं ,नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त

नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने

नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ । केयूका

आफू अनुकूल सेटिङ मिलाउन प्रशासनिक अस्थिरता बढाउँदै सरकार

प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको सरकार मुलुकका महत्त्वपूर्ण स्थानमा कर्मचारी र तिनका जिम्मेवारी फेरबदलमा लागेको छ । प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट खारेज भए पनि सरकार मन्त्रालय, आयोग, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुलाई व्यापक