मुख्य समाचार Archive

‘क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब खै?’

काठमाडौं, केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

काठमाडौँ,  नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ ।प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले अवरुद्ध प्रहरी समायोजनका

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य

सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको

दैलेखमा एकै परिवारका पाँच जनाले कर्णालीमा हामफाले पछि…

दैलेख,  आठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा

काठमाडौं,  तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ ।अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका लागि संवादको बाटो खुला भएको छ । उता पछिल्लो राजनीतिक

गिनीमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुग्यो

काठमाडौं,पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विष्फोटमा ४२० जना बढी घाइते भएका छन् । सेनाको लापरवाहीका कारण विष्फोट भएको

ओलीसँग संघर्ष गर्ने माधव नेपाल समूहको संकेत

काठमाडौं,  नेकपाका नेता माधवकुमार नेपाल समूहले पूर्वएमालेमै रहेर अध्यक्ष केपी ओलीसँग संघर्ष गर्ने संकेत गरेको छ । अहिले प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भेला पेरिसडाँडामा जारी छ । “हामी पार्टी एकतालाई जोडेर जाने विषयमा अघि बढ्छौँ,”

एमाले ब्यूँतिए माधव नेपाल समूह संकटमा

काठमाडौँ, सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले ब्यूँताएसँगै माधकुमार नेपाल समूह संकटमा पर्ने देखिएको छ ।आइतबार सर्वोच्चले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँतिएको हो ।एमाले ब्युँतिए हाल प्रधानमन्त्री तथा तत्कालिन एमाले

स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल

काठमाडौं,  सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो । माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको