मुख्य समाचार Archive
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ
काठमाडौं,दोहोरो नागरिकता बनाउने एकजना पक्राउ परेका छन्।दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका-२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट मंगलबार
हत्याको आरोपमा तीनजना पक्राउ
खोटाङ,कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।तुवाचुङ नगरपालिका-५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ

नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू
काठमाडौं,नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ।भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने

पाटनमा मिर्गाैला उपचार गराउने बिरामी बढे
ललितपुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको संख्या बढेको छ । पछिल्ला वर्षमा झैं केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको संख्या बढेको हो । ‘हामीसँग मिर्गौला डायलासिस गर्ने

झापामा हात्तीको आक्रमणबाट दुई घाइते
झापा, जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की

सुनको मुल्यमा वृद्धि
काठमाडौँ,नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुर,कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। साविक परासन गाविस १ च गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

विद्यार्थि कुटपिट घटनाप्रति अनेरास्ववियू (क्रान्तिकारी) बाँकेको ध्यानाकर्षण
नेपालगन्ज,नेपालगन्जमा रहेको एक विद्यालयमा विद्यार्थि कुटपिटको घटनाप्रति अनेरास्ववियू(क्रान्तिकारी) बाँकेले गम्भिर ध्यानाकर्षण गराएको छ। एक प्रेश विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिमा रहेको ज्ञानोदय विद्यानिकेतन कलेजमा कक्षा ११ मा अध्यानरत छात्र दिपक केसीमाथि अनुशासन इन्चार्ज दिपक थापाले कुटपिट
झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुँदैछ।बुधबार र बिहीबार काठमाडौँमा हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षको दाबी छ।भेलाको सम्पूर्ण तयारी पूरा भएको
कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा
तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ । छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब

