मुख्य समाचार Archive

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने
काठमाडौँ. देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा
आफ्नो प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ
आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त ? कुनै व्यक्तिले कसैलाई अँगालो

कर्णाली सरकारलाई खतराको घण्टी
सुर्खेत,कर्णाली प्रदेशको महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न नेकपा एमाले एकढिक्का हुनसक्ने संकेत देखिएको छ।अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले जनाएका छन्। ४० मध्ये २० सिट जितेको एमाले यतिवेला कर्णाली सरकार ढाल्न तयार देखिएका छन्।यसअघि एमालेको संस्थापन
सर्वोच्च अदालत भित्रै दुई अधिवक्ताबीच कुटाकुट
काठमाडौँ , सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा

परीक्षा रोकिँदैन बालबालिकाहरुलाई घरभित्रै राखौँः शिक्षा मन्त्रालय
काठमाडौं,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएको भन्दै भोलीदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको

एमाले खोटाङमा अन्तर्द्वन्द्व
खोटाङ,नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटीको गतिविधि सतहमै देखिन थालेको छ। सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि माओवादी केन्द्र एक ढिक्का भएर अघि बढ्दा एमालेमा भने समानान्तर कमिटीको गतिविधि बाक्लो हुन थालेको छ।एमाले
बाघको आक्रमणबाट एकजना गम्भीर घाइते
बर्दिया,बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्। थारुलाई सोमबार बिहान घरदेखि करिब तीन सय मिटर टाढा खेतमा पानी लगाउन गएको समयमा बाघले

कोरोनावाट एकैदिन ब्राजिलमा १६५६ जनाको मृत्यु
एजेन्सी,ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको मृत्यु भएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचना अनुसार २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।यो सँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान

थरुहटसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली
काठमाडौं,सरकारले थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली बनाएको छ। टोलीमा बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्यका रुपमा रहेका छन्।थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त

