मुख्य समाचार Archive

कर्णालीका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप जारी गर्दै

सुर्खेत,नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले वताएका छन्। बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो।बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान

व्यापारीमाथि आक्रमण गरेको आरोपमा चारजना पक्राउ

महोत्तरी,महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै

काठमाडौं,सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी र कुमार चुडालको आज संसदीय सुनुवाइ हुँदैछ। सर्वोच्चले नहकुल सुवेदीलाई नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट खारेज गरेसँगै उनीहरुको सुनुवाइ अगाडि वढाईएको हो।चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७

सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्‍ने काम भयोः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्।बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न

सरकार जोगाउन प्रधानमंन्त्री ओली तातिए

काठमाडौँ,आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको पूर्व राजपालाई आफूतिर तान्न सक्रियता बढाएका छन् । जसपाको माग सम्बोधन गर्न उनी लचिलोसमेत वनेको देखिन्छ।जसपा स्रोतका अनुसार निलम्बित सांसद

कर्णालीका मुख्यमन्त्री शाहीले पाउलान त २० सांसदको मत ?

सुर्खेत,कर्णाली प्रदेशसभा बैठक आज वस्ने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिन अघि प्रदेशसभा बैठकमा २ वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले

भारतमा एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु

काठमाडौँ, भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ ।पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु

एजेन्सी,  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि फेरि तीब्र बनेको छ ।ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३

कर्णाली सरकार ढल्छ कि चल्छ ?

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको दुई पक्षीय शक्ति संघर्ष उत्कर्षमा पुग्दासमेत नधर्मराएको गण्डकी र कर्णाली प्रदेश सरकार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा पुर्याइदिएपछि संकटमा परेका छन् । नयाँ राजनीतिक ध्रुवीकरणसंगै यसअघि

प्रधानमन्त्री ओलीलाई जसपाले भन्यो – उधारोमा डिल नगरौं

काठमाडौं , प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर