मुख्य समाचार Archive

माओवादी केन्द्रको सम्मेलनमा प्रतिनिधिको संख्या बढाइयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाइएको छ । यसअघि करिब १,५०० प्रतिनिधि सहभागी हुने भनिए पनि अन्तिम समयमा संख्या थपिएको हो । आज (शुक्रबार) को स्थायी कमिटी बैठकको निणर्यबारे

बागमती प्रदेशमा बन्यो १८ जनाको जम्बो सरकार

हेटौंडा, बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज (शुक्रबार) ६ मन्त्री

जब ठक्कर दिएपछि उठ्दै गरेकी महिलालाई ब्याक गरेर ‘किचियो’

सुनसरी, सुनसरीको इटहरी धरान सडकखण्डमा ट्रक ब्याक गरेर एक महिलालाई किचिएको छ । इटहरीबाट धरान जाँदै गरेको ट्रकले ठक्कर दिएकी महिलालाई उठ्दै गर्दा ब्याक गरेर किचिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट घाइते भएकी पैदल यात्री

एसएसपी सुशील यादव सरकारी निवासमै मृत फेला

काठमाडौं, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत फेला छन् । उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल

साढे २० करोड कर छलेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा

काठमाडौं, राजश्व अनुसन्धान विभागले २० करोड बढी रकम भ्याट र आयकर छलेको अभियोगमा दुई कम्पनीका सञ्चालक र आवद्ध व्यक्तिहरूविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बारा, भलुही भरवलिया( १ स्थित ‘लार्ज ट्रेड लिङ्क’का

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको

आज २०७८ पुस ९ गते शुक्रबारको राशिफल

शुक्रबार, ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे,

मेरो राजनीतिक यात्रा जारी छ : रामचन्द्र पौडेल

काठमाडौं, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए। ‘मेरा साथीहरूले

श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेकबहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्कमाया बिकले बिहीबार राति दाउराको चिर्पटले टाउकोमा हिर्काइ गम्भीर घाइते

जनमतसंग्रहको लागी देश ढौडाहमा विद्यार्थीहरु

रुपन्देही, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी जागरण अभियान-२०७८ देशव्यापी रुपमा अघाडी बढाएको छ । ‘वैज्ञानिक समाजवादी व्यावस्था र शिक्षाका लागि जनमतसंग्रह’ भन्ने मुल नाराका साथ देशव्यापी