मुख्य समाचार Archive

निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेवारी दर्ताका लागि २ दिन छुट्याइएको छ

कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७९ जेठमा गर्ने निर्णय गरेको छ।आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले

भेरी नदीमा बेपत्ता तीनै बालबालिकाको शव भेटियो

बिरेन्द्रनगर, भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी

टर्कीसँगको कुराकानीमा पुटिनले राखे आफ्नो शर्त

एजेन्सी, युक्रेन संकटकाबीच टर्की रुस र युुक्रेन दुवै देशसँग  आफ्नो सामन्जस्यतामा बसेको छ । यस्तोमा यसका केही नतिजा पनि देखिन थालेका छन् । बिहिबार दिउँसो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति तैयप एर्दोेगानलाई फोन गरेर शान्तिका लागि

काँग्रेसलाई सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं : वर्षमान पुन

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले पाँच वर्षका लागि सडकमा पछारिएको काँग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर, आफूहरुले बुई चढाएर सडकबाट सत्तामा पुर्‍याएको काँग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले

होली खेल्दा घरको छतबाट खसेर किशोरी घाइते

काठमाडौँ, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् । ११ कक्षामा अध्ययनरत किशोरी बौद्धमा डेरामा बस्थिन् । दक्षिणढोकास्थित

मधेसलाई काठमाडौंले अझै स्वीकार्न सकेको छैन : राजेन्द्र महतो

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका छन् । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरे पनि

डीआईजी पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न

रुसले अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध लगायो

काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ । नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११