मुख्य समाचार Archive

अपरिपक्व उमेरमा राखेको काँचो सम्बन्धको एक हिस्सा पनि सम्झनामा ल्याउन सक्दिन
दर्जन बढी म्युजिक भिडियो निर्देशन र फिल्म खेलिसेकेका संचारक्षेत्रमा मनग्य ढंगले काम गरिरहेका अजुर्नराज देख्दैमा हाँसीला र स्वभालम्बी मानिन्छन । साहित्य प्रतिको अधिक रूचिले सरकारी जागिर छोडेका भण्डारीका जिवनमा कम आरोह अवरोह आयनन् । र पनि

यस्ताे छ दिल्लीमा राष्ट्रपतिको आजको कार्यक्रम
नयाँदिल्ली, पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको

गणतन्त्रकी राष्ट्रपति राजाकै शैलीमा सवार,
काठमाडाैं , राष्ट्रपति विद्यादेवी भण्डारी अाज राजकिय भ्रमणमा भारत उडेकी छन । राष्ट्रपति भण्डारी दिउसाे ११ बजेवायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गरेकी हुन् । भारतीय समकक्षी प्रणव मुखर्जीको नियन्त्रणमा ५ दिने राजकीय भ्रमणका लागि सोमबार

सीके राउत ६ दिन मात्रै प्रहरी हिरसतमा
भैरहवा, रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीले सिरहादेखि अड्डासार गर्दै राउतलाई रुपन्देही ल्याएको छ । सिरहा जिल्ला अदालतबाट

राष्ट्रपति भण्डारी भारत भ्रमणमा,
काठमाडौं/नयाँदिल्ली ,राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाने हुनुभएको छ । पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा

झण्डै झण्डै कुटेनन् मन्त्रीले
अब त यस्तो लाग्न थाल्यो कि मर्यादाक्रमको झगडा हेर्दा उपप्रधानमन्त्रीको समेत यो देशमा कुनै इज्जत छैन । यस्तोमा राज्यमन्त्रीलाई महत्व दिने, गन्तीमा राख्ने काम कसले गर्ला ? यस्तै भएको छ, पर्यटन मन्त्रालयमा । कांग्रेसबाट खोसेर राप्रपालाई जिम्मा

सलले निम्त्याएकाे अापत,
पतिको अनुपस्थितिमा परपुरुषसँग निकट हुनेहरुले ध्यान दिने बेला भएको छ, सानो कारणले ठूलो समस्यामा पर्न सकिन्छ ! महाराजगञ्जस्थित प्रहरी बृत्तको हिरासतमा रहेकी ३४ वर्षीया कमला (नाम परिवर्तन) सुनारले शनिबार होटलको खाटमा सल छोडेर शौचालय छिरेबापतको सजायँ

जब टर्किस महिलाको ‘ब्रा’ र ‘पेन्टी’मा चरेस भेटियाे….
काठमाडौं ,पर्यटक भिसामा नेपाल आएकी टर्किस नागरिक सुयस सेलेन स्वदेश फर्कन विमानस्थलमा पुगिन् । सोमबार दिउँसो ३ बजे प्रस्थान कक्षमा पुगकी उनको साथमा सानो झोला मात्रै थियो । प्रहरीले झोला जाँच गर्दा झोला पास भयो । शरीरमा

उपत्यकाबासीको बिजोग, चैबिसै घण्टा स्वास्थ्यका लागि खतरा
काठमाडौ ,गाडीमा सवार यात्रुहरू धुलाम्य छन् । सर्जिकल माक्स लगाएका पैदल यात्रुहरू बर्षा नहुँदा पनि हिलाम्मे हुँदै फुटपाथमा हिडिरहेका छन्। ठूला-ठूला खाल्टा परेको सडकमा सवारी साधन जोखिमपूर्ण रूपले कुदिरहेका छन् । ग्रामिण क्षेत्रका कच्ची सडकमा पनि देख्न

शुल्कमा निजी बिद्यालयहरुको हदैसम्मको मनोमानी,
सर्वोच्च अदालतको आदेश समेत लत्याउदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । मुलुककै सर्बोच्च निकायको समेत आदेश पालन नगरी मनोमानी ढंगले लुट मच्चाउदा पनि संबन्धीत निकाय मौण रहनु रहस्यको बिषय बनेको छ