मुख्य समाचार Archive

के भयो पूर्वराजकुमारी प्रेरणालाई ? : ज्ञानेन्द्र पुगे नर्भिकमा
काठमाडौं ,पूर्वराजकुमारी प्रेरणा सिंहलाई स्ट्रोक (पक्षघात) भएपछि शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको खबर आजको कान्तिपुरमा छ । ३९ बर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको

जस्ताेसुकै परिस्थितिमा पनि नेपाली सेना सजग र सक्षम छ
सुर्खेत – प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातृभूमिमा आँच आउने गतिविधिहरु भएमा नेपाली सेना चुप लागेर नबस्ने बताएका छन् । आजको कान्तिपुरमा खबर छ । मध्यपश्चिमको भूतपूर्व सैनिकहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले संकट समाधान गर्न सेना हरबखत

एमाले काठमाडौंमा भाँडभैलो
काठमाडौं, नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको खबर आजको नेपाल समाचारपत्रमा छ ।नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन । सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष

बैंकक उड्नु अघि ओलीले भने- स्थानीय चुनाव एकै चरणमा
काठमाडौं,प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि चुनाव गर्ने विकल्पबारे छलफल गरिरहेका

यस्ताे छ ठुला नेताकाे मतदाता विवरण
स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा गर्ने सरकारले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलका ठूला नेताले निम्न स्थानबाट मतदान गर्दैछन् । आजको नयाँ पत्रिकाबाट

अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला
अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ । विद्रोहीको कब्जामा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले रासायनिक हमला गरेको बदलामा अमेरिकाले शुक्रबार सिरियाली हवाई आधार क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको हो । हमलामा ६ जना सिरियाली सेनाको मृत्यु भएको

अब पानीका ट्यांकर र जारमा पनि स्टिकर,
–हरियो स्टिकर : सीधै पिउनयोग्य -नीलो स्टिकर : उमालेर खानुपर्ने -पहेँलो स्टिकर : लुगा र भाँडा धुनयोग्य उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर

रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कथा -केही छिनमै बन्याे भूतको सहर
खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । घटनास्थल पुगेका पत्रकार करिम सहिनले दी गाडियनमा लेखेको वर्णनको सम्पादित अंश

धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार
बर्दिबास ,धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर

वरिष्ठको विवादले प्रचण्ड सरकार धरापमा
काठमाडौं, उपप्रधानमन्त्रीबीच बरीयताक्रमबारे चलेको विवादले मन्त्रिपरिषद बैठक समेत बस्न नसक्ने अवस्थामा पुगेपछि नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्नेदेखि प्रशासन सञ्चालनका महत्वपूर्ण नीतिगत निर्णय समेत ओझेलमा परेको खबर आजको नेपाल समाचारपत्रमाछ । गृहमन्त्री बिमलेन्द्र निधि र संघिय मामिला तथा