निर्वाचनमा भाग लिनु मृत्युपत्रमा हस्ताक्षर गर्नु हाे – महतो

राजविराज ,राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् । राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान राखे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।