मुख्य समाचार Archive

मेयर उमेदवारको घरमा बम

पर्वत ,पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ खबर आजको नेपाल समाचारपत्रमा छ । कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा

धुलोले आकाशमा हवाइजहाज पनि जाम

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ ।

निर्वाचनकाे मुखमा को–को गुण्डा पक्राउ परे ?

काठमाडौं,केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुण्डाहरूलाई पक्राउ गर्न थालेको छ। बुधबार मात्र चक्रपथ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुण्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको

संविधान संशोधन प्रस्ताव सरकार पेल्ने पक्षमा,

काठमाडौं,संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी

भारतीय लाेकतन्त्रकाे उपहास ! एक महिलाको सनसनीपूर्ण खुलासा

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अाफ्नाे मुलुककाे लाेकतन्त्रकाे दुहार्इ दुनियालार्इ दिइरहदाँ भारतकाे छतिसगढमा भने अपत्यारिलाे घटना घटने गरेकाे कुरा बाहिरिएकाे छ । भारत सरकारले भारतको छत्तीसगढतिर निसशस्त्र र निरपराध महिलाहरुलाई गिरफ्तार गरेर बलात्कार गर्ने, १६ र १७

नेपालको स्थानिय निकायको निर्वाचनको भारतद्वारा स्वागत !

हुनत नेपाली दिग्गजहरु नेपाल भारतकाे सम्बन्धलार्इ युगाै पुरानाे हाे भन्दै त्रेता युगिन जनकपुरकी सिता र अयाेध्याका रामस‌ग जाेडेर व्याख्या गर्न चुक्दैनन् तर यस्ताे “अर्थ नबर्थकाे” व्याख्या गराइले अाैपचारिकता पुरा हाेला तर यथार्थतामा पुग्न सकिन्न र अनैकाै

आतंकवादमा संलग्नता रहेको भन्दै, पाकिस्तानमा चार आतंककारीलाई फाँसी

इस्लामावाद, पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । सैनिकद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबलमाथि आक्रमणजस्ता आतंककारी

दलहरुका घोषणापत्रमा रेल गफ

काठमाडौं ,स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् । दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् । विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा

राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण

काठमाडौं ,त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा

पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी

जाजरकोट,जाजरकोटको कुशे गाँउपालिकामा टिकट नपाएको भन्दै माओवादी केन्द्रकी नेतृ पार्वती थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सचिव थापाले गाँउपालिका प्रमुखमा पार्टीले आफुलाई टिकट नदिएर अन्याय गरेको भन्दै बागी