मुख्य समाचार Archive

राजपामा फेरि कचिङल
तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ । निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा

थाइल्यान्डबाट दु:ख मनाउ गर्दै पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू

बाढीपीडित भोकभोकै,सरकारी राहत कोषमा २ अर्ब १२ करोड
सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ

जलमग्न छ उता, सोचमग्न छु म ….
पखालियो कि मधेशका असन्तुष्टिहरु ! धमिलै छाडेका छन् । केहि दिनदेखि बाढी र वर्षाले खतराको सीमा नाघेको नाघ्यै थियो । समाचारका हेडलाइन आए, मेटिए । सुनेनन् । देखेनन् । पढेनन् । हेरेनन् । अर्थात चाहेनन् ।

बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरण गर्न बन्देज
सरकारले बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरणमा रोक लगाएको छ । यससँगै एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । अव सरकारले तोकेको संयन्त्र मार्फत मात्र राहत वितरण गर्नुपर्ने

बाढीमा परी बेपत्ता तीनजनको शव भारतमा भेटियो
विराटनगर, साउन ३० । अविरल वर्षापछि विराटनगरमा शनिबार आएको बाढीमा परी बेपत्ता बनेका तीनजनाको शव सोमबार भारतमा फेलापरेको छ । मृत्यु हुनेमा विराटनगर–१४ का रोशन लुइँटेल, विराटनगर–१२ का निश्चल घिमिरे र विराटनगर–१३ का मनोज कुमार पाश्वान

जब ८ वर्षे कमलको शव पुर्ने ठाउँ नपाएर नदिमा बगाइयाे…
अविरल वर्षापछि आएको बाढीले ६६ भन्दा बढीको मृत्यु भयो । उनीहरु मध्ये एक हुन् सप्तरी कोइलाडी ६ का ८ वर्षीय कमल सदा । निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो । परम्परा अनुसार मृतक बालकको

बाढी पीडितलाई निशुल्क टेलीफोन सेवा
बाढी पीडितलाई निशुल्क टेलीफोन सेवा स्मार्ट टेलीकमले बाढी प्रभावित जिल्लाका पीडितहरुलाई निशुल्क टेलीफोन सेवा उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निशुल्क टेलफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलीकमले दिएको छ ।

संशोधन विधेयकमा मंगलबार भोटिङ, पुग्ला त दुई तिहाई ?
सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को माग पूरा गर्न व्यवस्थापिका–संसद्मा भोलि (मंगलबार) संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्दै भोटिङमा लैजाने भएको छ। राजपासँग विधेयक भोटिङमा लैजाने सहमतिअनुसार सरकारले मंगलबारको व्यवस्थापिका–संसद्को बैठकमा विधेयक पेस गर्ने भएको

१५ वर्षपछि सौराहा डुब्यो, हात्ती र सेनाले यसरी गरे पर्यटकको उद्धार
राप्ती र बुढी राप्ती खोला उर्लंदा पर्यटकीय नगरी सौराहा डुबानमा परेको छ। आइतबार बिहानदेखि डुबानमा परेको यस क्षेत्र दिउँसो ४ बजेबाट पानीको सतह कम हुँदै गएको छ। डुबानबाट सौराहाका अधिकांश होटलमा पानी पसेको व्यवसायीहरु बताउँछन्। क्षेत्रीय