मुख्य समाचार Archive

जुवा खालबाट लाखाैँ लिने प्रहरीलाई कारबाहीको निर्देशन

कैलालीका धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायतका ठाउँमा खेलाइरहेको जुवाको खालबाट दुईदेखि चार लाख रुपैयाँ लिने प्रहरीलाई छानबिन गरेर कारबाही गर्न अञ्चल प्रहरी कबार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन्

कर्णालीमा पौडी खेल्दा उच्च जोखिम,अधिकांशको शवसमेत भेटिँदैन

कर्णाली नदीले पटक पटक कैयौं होनहार युवाहरुको ज्यान लिएको छ । आजको नागरिकमा खबर छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । जसको नत लाश भेटियो न उनीहरु जीवितै रहेको कुनै आधार छ । यस्ता घटना बारम्बार

काँग्रेसकाे नेतृत्वमा अर्काे लोकतान्त्रिक गठबन्धन तयार

एमाले, माओवादी केन्द्र र नयां शक्ति पार्टीले चुनावी सहमतिको घोषणा गरेको २४ घण्टा नबित्दै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, राप्रपा(राष्ट्रवादी), नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाल संलग्न ६ दलबीच चुनावी

भारतको विहारमा नजरबन्दमा राखिएका तीन नेपालीको रिहाइको पहल गर्न माग

सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाइको कूटनीतिक पहल गर्न आग्रह गरेको छ। सुनसरी

वाम तालमेलपछि के हाेला देउवा सरकारको भविष्य ? के गर्छ त अब कांग्रेस ?

सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा

भारतीय नम्वर प्‍लेटका गाडी त्रिभुवन विमानस्थलमा

सरकारले वागमती अञ्‍चलमा दर्ता तथा सञ्चालनमा प्रतिवन्ध लगाएको ट्रयाक्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै सञ्‍चालन भइरहेको पाइएको छ। यातायात व्यावस्ता विभागले अघिल्‍लो साता अनुगमनमा यस्तो फेला पारेको हो। सरकारले २०५३ सालमै वागमति अञ्‍चलमा ट्रयाक्टर दर्ता नगरिने र सडकमा

विप्लव भन्छन – एमाले र माके पुँजीवादका गुलाम हुन,

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रको पुँजिवादका गुलाम भएको बताएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकतापछिको पहिलो प्रतिक्रिया दिँदै विप्लवले भने, ‘नेपाल देश र नेपाली जनता पराधिन, अपहेलित,

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने निश्चित….

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए

गाेपाल किराँती भन्छन- एमालेको लागि माओवादी आन्दोलनको बलि दिइयो

माओवादी केन्द्रका नेता गोपाल किराँतीले एमाले घोर दक्षिणपन्थी भएको बताउँदै उसँगको एकता स्वीकार नगर्ने बताएका छन् । एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावलाई बैठकमा अस्वीकार गरेका किराँतीले माओवादी आन्दोलनलाई विसर्जन गर्ने षड्यन्त्रका साथ एकता भएको

नेपालगन्जमा ट्रक र बस ठोक्किदा एकको मृत्यू, २३ घाइते

बाकेको नेपालगञ्ज– खजुरा सडकखण्डमा बस र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ । नेपालगन्जबाट खजुरातर्फ गइरहेको ना ४ ख १०९४ नम्बरकोे बस