मुख्य समाचार Archive

केयूकेएलमा महाप्रबन्धककाे यस्ताे मनपरी ? कारबाही गर्न मन्त्रालयले गुहार्यो अख्तियार

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराईले संस्थामा गरेका अनियमितताहरु बाहिरिन थालेको छ । विदेश जाँदा गरेको अनियमितता र संस्थामा अनियमितता गरेको भन्दै खानेपानी तथा सरसफाई मन्त्रालयले त्यसको छानविन गर्न समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान

नेपालीलाई दुर्व्यवहार गरे भारतीय सुरक्षाकर्मीलाई कडा कारबाही

नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् । चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुव्र्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली

बिदाको दिन मन्त्रालयमा बैठक

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई शुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियमक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई जसरी पनि मदमुक्त गर्ने उदेश्य लिएर मन्त्री

अब अपराधमा १९ वर्ष सजाय भोगेका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने

संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसदमा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको हो । विधेयमा प्रमुख दलहरुले पनि

ओपीडी बन्द हुँदा लाखाैँ बिरामी स्वास्थ्य सेवाबाट प्रभावित

उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको आजको नयाँ पत्रिका दैनिकले लेखेको

अन्ततः बुद्ध लामा बने नेपाल आइडल

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र

पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित

पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।

गुण्डागर्दीमा संलग्न गौतम प्रहरीको गोली लागेर घाइते

राजधानीमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतमलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । बिहिबार साँझ मनोहरा पुलमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो । उनलाई घुँडामा गोली लागेको छ । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न

माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल

रौतहटको १८ स्थानीय तहमध्ये ४ वटामा मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा माओवादी केन्द्र दुई स्थानमा विजयी भएर राैतहटमा अग्र स्थानमा छ । त्यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक पनि एक-एक तहमा

प्रदेश २ की पहिलो महिला मेयर यस्ताे भन्छिन्

प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् । पार्टीमा कविता