मुख्य समाचार Archive

२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा-विवादमा घुमुवा प्रहरी

जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका

इरेजरले इतिहाँस मेटिदा अन्धभक्तहरूको ताली

गतिशील समय र परिवर्तनसिल समाजमा लोपोन्मुख राजनीति बिचार अस्तित्वमा आउन नसक्ने भएपछि उहीँ गुण र तत्व तर रासायनिक प्रतिक्रिया देखायर अस्तित्वमा आउन खोजिरहेका हुन्छ्न । जस्को ज्वलन्त उदाहरण इतिहासमा धेरै छ्न । नेपाली राजनीति परिदृश्यमा १९९७

सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी

कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने खुनुवा छोट? भनसार तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ । नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् । सीमापारीबाट आउने मालसामान चेकजाँचमा कडाई गर्न भन्दै

प्रविधिको जमाना: गोठमा गोरु, बारीमा ट्रयाक्टर

घरको अगाड अगाडी आउला भनेर सोचेको नै थिईन, घरघरमै गाडी आउन थाले । गाडीको मात्र होईन ट्रयाक्टरले बारी जोतौँला भन्ने त सोचेकै थिएनन्, अर्घाखाँची धातिवाङ्गका कृषक रविलाल पौडेलले । सोच नै नभएका पौडलेले २ बर्ष हुन

जुवा खालबाट लाखाैँ लिने प्रहरीलाई कारबाहीको निर्देशन

कैलालीका धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायतका ठाउँमा खेलाइरहेको जुवाको खालबाट दुईदेखि चार लाख रुपैयाँ लिने प्रहरीलाई छानबिन गरेर कारबाही गर्न अञ्चल प्रहरी कबार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन्

कर्णालीमा पौडी खेल्दा उच्च जोखिम,अधिकांशको शवसमेत भेटिँदैन

कर्णाली नदीले पटक पटक कैयौं होनहार युवाहरुको ज्यान लिएको छ । आजको नागरिकमा खबर छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । जसको नत लाश भेटियो न उनीहरु जीवितै रहेको कुनै आधार छ । यस्ता घटना बारम्बार

काँग्रेसकाे नेतृत्वमा अर्काे लोकतान्त्रिक गठबन्धन तयार

एमाले, माओवादी केन्द्र र नयां शक्ति पार्टीले चुनावी सहमतिको घोषणा गरेको २४ घण्टा नबित्दै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, राप्रपा(राष्ट्रवादी), नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाल संलग्न ६ दलबीच चुनावी

भारतको विहारमा नजरबन्दमा राखिएका तीन नेपालीको रिहाइको पहल गर्न माग

सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाइको कूटनीतिक पहल गर्न आग्रह गरेको छ। सुनसरी

वाम तालमेलपछि के हाेला देउवा सरकारको भविष्य ? के गर्छ त अब कांग्रेस ?

सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा

भारतीय नम्वर प्‍लेटका गाडी त्रिभुवन विमानस्थलमा

सरकारले वागमती अञ्‍चलमा दर्ता तथा सञ्चालनमा प्रतिवन्ध लगाएको ट्रयाक्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै सञ्‍चालन भइरहेको पाइएको छ। यातायात व्यावस्ता विभागले अघिल्‍लो साता अनुगमनमा यस्तो फेला पारेको हो। सरकारले २०५३ सालमै वागमति अञ्‍चलमा ट्रयाक्टर दर्ता नगरिने र सडकमा