मुख्य समाचार Archive

वामपन्थीहरूको कार्यदिशा अन्ततः सामाजिक डार्विनवाद उन्मुख

समाज विकासका हरेक चरणको घटना अध्यन ऐतिहासिक भौतिकवाददी दृष्टिकोण बेगर दन्दात्मक भौतिकवाद हुनै सक्दैन । महान बैज्ञानिकहरुको यो उद्द्त उक्तिलाई आत्मसात गर्ने हो भने उत्पिडक राष्ट्रको उत्पादन बितरण प्रणाली र उत्पीडित राष्ट्रहरुका उत्पादन उपयोग निर्यात बितरण

खाडीका युवा सम्झँदै पाका मतदाता

वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन। वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ। देशभरबाट दैनिक हजारौं युवा

बाँदरमुढे घटना सम्झिँदै प्रचण्डले भने- ‘त्यो दिन खाना पनि खाइनँ’

१३ वर्षअघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन्। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए। सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ,यसरी पक्राउ परे बस्नेत

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बस्नेतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। बस्नेतलाई यही मंसिर १५ गते चितवनको नारायणगढबाट

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान बस्नेत पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो । उनलाई प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले पक्राउ गरी अहिले २ बजे पत्रकार सम्मेलन

सुरक्षाको ग्यारेन्टी लिएका मन्त्रीको आफ्नै घरको बार्दलीमा बम,यसरी हेरे लुकीलुकी

काठमाडाैँ,अाइतबार बिहानै रक्षामन्त्री भीमसेन दास प्रधानको घरमा बम भेटिएपछि वातावरण त्रासदीपुर्ण बनेकाे थियाे ।  सुरक्षाकाे पुर्ण ग्यारेन्टी लिएका मन्त्रीकाे घरमै बम भेटिएपछि स्थिति तनाबग्रस्त बनेकाे थियाे । काठमाडाैकाे ठमेल ज्याठस्थित अाफ्नै घरकाे बार्दलीमा बम भेटिएपछि रक्षामन्त्री

एका बिहानै रक्षामन्त्रीको घरमा बम फेला

आज बिहान रक्षामन्त्री भिमसेनदास प्रधानको घरको गेटमा शंकास्पवस्द बस्तु भेटीएको छ ।  रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा शंकास्पद बस्तु बम भेटीएको हो । राजाधानी काठमाडाको जमलस्थीत घरमा एका बिहानै शंकास्पस्द बस्तु बम भेटीएपछि बातावरण त्रसितपुर्ण बनेको छ

बच्चासँगै हुर्किंदै तीन सन्तानकी १९ वर्षीया आमा: छैन श्रीमानको सहयोग

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै – रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् ।

पाँच करोड हिनामिनाको आरोपमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयका कर्मचारी पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख

१० किलो अवैध सुन प्रहरीद्वारा बरामद

रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राउँदै गरेको ठूलो परिमाणमा अवैध सुन प्रहरीले बरामद गरेको छ । निर्वाचनको सुरक्षाका क्रममा खटिएका प्रहरीहरुले चेकजाँच गर्ने क्रममा बालाजु बाइपासबाट १० किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले